काठमाडौं,
जाजरकोट केन्द्रबिन्दु बनाएर गएराती ९ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको छ ।
४.५ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि जेठ ३१ मा बझाङ केन्द्र बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया