ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् । अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको भन्दै आफन्तहरुको लापरवाही गर्ने चिकित्सकमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । उनको डा. रविन कोइरालाको नेतृत्वको चिकित्सकको टोलीले अप्रेशन गरेको थियो ।































प्रतिक्रिया