कांग्रेसले संसदीय दलको बैठक भोलि

कांग्रेसले संसदीय दलको बैठक भोलि

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१।१।२ गते विहान ७:३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन विहान ८:०० बजे नयाँ बानेश्वरस्थित् संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ ।

Skip This
Skip This
Logo