सुदूरपश्चिमको मुख्यमन्त्री सोडारीलाई बनाउने एकीकृत समाजवादीको निर्णय

सुदूरपश्चिमको मुख्यमन्त्री सोडारीलाई बनाउने एकीकृत समाजवादीको निर्णय

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दीर्घ सोडारीलाई बनाउने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीको भागमा लामो रस्साकस्सीपछि मात्रै सुदूरपश्चिमको मुख्यमन्त्री परेको हो।

प्रदेश प्रमुख नजिर मियाँले हिजो मात्रै मुख्यमन्त्रीको दाबी पेस गर्न थप २ दिनको समयसीमा दिएका थिए।

Skip This
Skip This
Logo