प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । "/>

मुख्य न्यायाधिवक्ताद्वारा राजिनामा

मुख्य न्यायाधिवक्ताद्वारा राजिनामा

केन्द्रबिन्दु
0
Shares

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् ।  मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ ।

पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्न नपाएको भन्दै न्यौपानेले पदबाट राजीनामा दिएका हुन् ।

Skip This
Skip This
Logo