उपनिर्वाचन: इलाममा ४० प्रतिशत मत खस्यो

उपनिर्वाचन: इलाममा ४० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आज भइरहेको उपनिर्वाचन अन्तर्गत इलाम-२ मा ४० प्रतिशत मत खसेको छ।

प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ। यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट मतदान भइरहेको छ।

Skip This
Skip This
Logo