बझाङमा ४० प्रतिशत मत खस्यो

बझाङमा ४० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आज भइरहेको उपनिर्वाचन अन्तर्गत बझाङमा ४० प्रतिशत मत खसेको छ।

बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको आयोगले जनाएको छ।

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन्।

Skip This
Skip This
Logo