महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता बढ्यो

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता बढ्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको वार्षिक भत्ता बढाएको छ ।

अब स्वास्थ्य स्वयंसेविकाले वार्षिक थप ३ हजार रुपैयाँ यातायात भत्ता पाउने भएको छ । यस्तै विपन्न नागरिकलाई निःशुल्क उपचार गर्न २ अर्ब २० करोड बजेट छुट्याइएको छ । यस्तै गर्भवती जाँच र सुत्केरी भत्ताको लागि सरकारले २ अर्ब २२ करोड रुपैयाँ छुटयाएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Skip This
Skip This
Logo