चलचित्र ‘क्वीन’ को टिजर सार्वजनिक (टिजरसहित)

चलचित्र ‘क्वीन’ को टिजर सार्वजनिक (टिजरसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्वीनको टिजर सार्वजनिक गरिएको छ । बिएस बलामीले निर्देशन गरेको यस फिल्मलाई सेरफ कायस्थ र जीवन श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

उक्त फिल्ममा राजेन्द्र चौधरी, सेरफ कायस्थ, कशिष दहाल, सुमन थापा, सृष्टी भट्टराई, मेनुका माझी, देव महर्जन, मेम्बर लो, घनश्याम गिरी, नन्दु श्रीबास्तव, सइशा राना मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

श्री कृष्ण श्रेष्ठको भिएफएक्स रहेको उक्त चलचित्रको टिजर एक्सनले भरिपूर्ण छ । नविन पन्तको लेखन रहेको यस चलचित्रलाई बन्दे प्रसाद र बिनोद चौधरीले सम्पादन गरेका हुन् । चलचित्रमा देव महर्जनको द्धन्द छ भने यो चलचित्र जिवन श्रेष्ठले खिचेका हुन् ।

Skip This
Skip This
Logo