एनसेल कार्यालयमा बम बिस्फोट

एनसेल कार्यालयमा बम बिस्फोट

केन्द्रबिन्दु
0
Shares

पोखरास्थित एनसेल कार्यालयमा बम बिस्फोट भएको छ । एनसेल कार्यालयमा नेत्रविक्रम चन्द्रविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । घटनाको बिस्तृत बिबरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo