झापा,

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आइतबार पक्राउ परेका छन् । "/>

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा,

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आइतबार दिउँसो बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Logo