आज मुलुकभरका अदालत बन्द

आज मुलुकभरका अदालत बन्द

केन्द्रबिन्दु
0
Shares

आइतबार मुलुकभरका अदालत बन्द रहेका छन् । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमाअदालत बन्द गरिएको हो ।

खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो। उनकोशनिबार अन्त्येष्टि गरिएको थियो ।

Skip This
Skip This
Logo