वीरगञ्ज । भारतमा लोकसभा निर्वाचनमा सत्तारुढ भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ । वीरगञ्जमा विभिन्न समूहले ब्यानरसहित र्याली निकालेका हुन् ।
बिहीबार राति उनीहरुले सहर परिक्रमा गर्दै विभिन्न ठाउँमा दिप प्रज्वलन गर्दै मिठाई समेत बाँडेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जितको खुसीयालीमा विश्व हिन्दू संगठन ओईसही नागरिक समाजले र्याली निकालेको हो । र्यालीमा हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए।































प्रतिक्रिया