सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ती बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा हरि फुयाँलको एकल इजलासले संवैधानिक व्याख्याको विषय भएकाले उक्त विवादको टुंगो पूर्ण सुनुवाइबाट लाग्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै कार्की नेतृत्व सरकार तत्काललाई सुरक्षित भएको छ ।





























प्रतिक्रिया