सातवटा गाई बलात्कार गर्ने पुरुष पक्राऊ !

सातवटा गाई बलात्कार गर्ने पुरुष पक्राऊ !

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,

भारतको अयोध्यामा सातवटा गाईलाई ‘बलात्कार’ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

अयोध्याको कर्तालिय बाबा आश्रममा पालिएका गाईसँग सम्भोग गर्दै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले गाईसँग सम्भोग गरेको दृश्य सिसिटिभिमा देखेपछि आश्रमका स्वयंसेवकले पक्राउ गरेका थिए । पक्राऊ गरी आश्रममा पुर्‍याएपछि ती व्यक्तिले फेरि गाईसँग सम्भोग गर्न खोजेको एक स्वंयसेवकले बताएका छन् ।

आश्रमका स्वय‌ंसेवकले उनले गाईलाई बलात्कार गरेको आरोप लगाएका छन् । ती व्यक्तिले आफूले मदिरा सेवन गरी यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।
एजेन्सी

Logo