कांग्रेस पदाधिकारी बैठक जारी

कांग्रेस पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसिरहेको छ।

बैठक सोमबार बिहान ८:३० बजेदेखि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको हो।

बैठकमा सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद अवरोधलगायतका विषयमा छलफल भइरहेको छ।

संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ।

Skip This
Skip This
Logo