जवाफ चित्त नबुझे मात्रै कांग्रेसले विरोध गर्न पाउँछ, पहिला बोल्न दिनुपर्‍योः गृहमन्त्री

जवाफ चित्त नबुझे मात्रै कांग्रेसले विरोध गर्न पाउँछ, पहिला बोल्न दिनुपर्‍योः गृहमन्त्री

केन्द्रबिन्दु
42
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसदमा त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने उनको भनाई छ ।

Logo