सवारी साधनमा जोखिम भार घटाएर सय प्रतिशत कायम गरिने

सवारी साधनमा जोखिम भार घटाएर सय प्रतिशत कायम गरिने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने भएको छ।

राष्ट्र बैंकले हाल विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्न भएको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो व्यवस्था गरिने भएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान हायर पर्चेजका सवारी साधनमा जोखिम भार घटाएको बताइएको छ।

Logo