क्यारेबियन प्रिमियर लिग (सिपीएल) को ड्राफ्टमा ४ नेपाली खेलाडी पर्न सफल भएका छन् । पाँच सय ३६ खेलाडी मनोनित उक्त लिगमा नेपालबाट पनि ४ खेलाडीहरु ड्राफ्टमा अटाएका हुन् ।
५ सय ३६ जना मनोनित ड्राफ्ट सिपीएलले सार्वजनिक गरेको हो । तर फाईनल खेलाडी छनोट भने २२ मे मा कार्यक्रमको आयोजना गर्दै लन्डनमा गरिने सिपीएलले जनाएको छ ।
सिपीएलले सार्वजनिक गरेको यस वर्षको ड्राफ्ट खेलाडीहरुको सूचिमा २० राष्ट्रका ५३६ खेलाडीहरु अटाउन सफल भएका छन् । ११ जुलाईदेखि १६ अगस्टसम्म हुन लागेको सिपीएल वेस्टइन्डिजमा आयोजना हुँदैछ ।
आज हामी यस वर्षको सिपीएल अर्थात् क्यारेबियन प्रिमियर लिगमा नेपालबाट स्थान बनाउन सफल ४ खेलाडीको बारेमा चर्चा गर्दैछौँ । को -को परे त सिपीएलको ड्राफ्टमा ? हेरौँ भिडियोमा ।





























प्रतिक्रिया