प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo