सिट्रोनको नयाँ भेरियन्ट इलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

सिट्रोनको नयाँ भेरियन्ट इलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

केन्द्रबिन्दु
33
Shares

नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाँडै सिट्रोनको नयाँ भेरियन्ट इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ ।

लाइनअपमा थप नयाँ सार्वजनिकसँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै नयाँ भेरियन्ट भित्र्याउने भएकाे हाे ।

नेपालमा सिट्रोन गाडीहरुको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरुमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ । सिट्रोनको अफिसियल वेवसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्ने र सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभवलिन सकिने कम्पनीले जनाएकाे छ ।

Skip This
Skip This
Logo