उर्जा विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन

उर्जा विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
12
Shares

सरकारले उर्जा विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

Logo