पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा पर्यटन पूर्वाधार विकास गर्नको लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन पूर्वाधार विकासको लागि उक्त रकम छुट्याएको जानकारी दिएका हुन् ।

Skip This
Skip This
Logo