सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन पूर्वाधार विकासको लागि उक्त रकम छुट्याएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया