भूकम्प पुननिर्माणलाई २१ अर्ब बजेट

भूकम्प पुननिर्माणलाई २१ अर्ब बजेट

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले विस २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताएका हुन्।

त्यस्तै, सरकारले हुलाकी राजमार्ग, पुस्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग तथा उत्तर दक्षिण करिडोर क्षेत्रमा प्रदेश, स्थानीय तह र नीजि क्षेत्रको लागत साझेदारीमा स्थानीय सम्भावनामा आधारित आर्थिक सामाजिक गतिविधि प्रवद्र्धन गर्न ग्रामिण विकास अभियान संचालन गर्ने बताइएको छ।

Skip This
Skip This
Logo