पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुने आगामी बजेट २०८१/८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले उक्त मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन भएको बताए ।

Logo