सामाजिक सञ्जालमा सरकारको सरोकार

सामाजिक सञ्जालमा सरकारको सरोकार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने घोषणा गरेको छ।

अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन्।

संचार क्षेत्रलाई निस्पक्ष, समावेशी, व्यवसायीक र स्वतन्त्र बनाउँदै सार्वजनिक महत्वको समाचार समयमै सत्य, तथ्य र निस्पक्ष रुपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइने बताए।

त्यस्तै, पुनले लुम्बिनीमा कृष्णसेन इच्छुक संचारग्राम स्थापना गरिने घोषणा गरे।

संचारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिमको अवसर उपलब्ध गराइने बताउँदै अर्थमन्त्री पुनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाइने बताए।

Skip This
Skip This
Logo