अब सरकारी कार्यालयमा विदेशी गलैँचा निषेध

अब सरकारी कार्यालयमा विदेशी गलैँचा निषेध

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

त्यस्तै, अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गरेका छन्।

देशभरका भूमिहिन परिवालाई जग्गाको लाजपुर्जा दिइने बताएका हुन्।

Skip This
Skip This
Logo