सरकारले बिनाधिताे एक लाख युवालाई ऋण उपलब्ध गराउने 

सरकारले बिनाधिताे एक लाख युवालाई ऋण उपलब्ध गराउने 

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सरकारले युवा लक्षित गर्दै बिनाधिताे ऋण उपलब्ध उपलब्ध गराउने योजना ल्याएको छ । विदेशबाट युवालाई नेपाल फर्काउने उद्देश्यका साथ उक्त योजना ल्याएको हो । 

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन् । पुनले उनले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने बताएका छन् ।

Logo