सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

केन्द्रबिन्दु
12
Shares

सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ । मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात् १९.४४ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले कम र संशोधि अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदे र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ अर्ब खर्ब ८ अर्ब २७ करोड विनियोज रहेको छ ।

Skip This
Skip This
Logo