गृहलाई झण्डै दुइ खर्ब बजेट

गृहलाई झण्डै दुइ खर्ब बजेट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र सुरक्षा एकता र नेपालको हित प्रवद्र्धन गर्दै भार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित सन्तुलित अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताए।

बजेट वक्तव्य दिँदै अर्थमन्त्री पुनले अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाइने बताए।

नेपालको सुरक्षा नीतिलाई अझै सशक्त ढंगले अगाडी बढाइने अर्थमन्त्री पुनले बताए।

Logo