आइपीएलमा ठूलो शतक हान्ने १० खेलाडी (भिडियोमा)

आइपीएलमा ठूलो शतक हान्ने १० खेलाडी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय बिश्वमै लोकप्रिय खेल बनेको छ क्रिकेट । एकदिवसीय, टि–२० र टेष्ट गरेर तीन विधामा क्रिकेट खेलिने गर्छ ।

अन्तर्राष्ट्रिय स्तरका खेलहरुमात्रै होईन कतिपय राष्ट्रिय स्तरका खेलहरुको क्रेज पनि उत्तिकै हुने गर्छ । यस्तै एउटा क्रिकेट खेलको लिग हो, भारतमा जारी आईपीएल, टि–२० ।

सन् २००८ देखि शुरु भएको आईपीएलमा धेरै खेलाडिहरुले उत्कृष्ट पारीहरु खेलेका छन् । तर २० ओभरको छोटो खेलमै केहि ब्याट्सम्यानहरु शतक प्रहार गर्न सफल भएका छन् ।

टी–२० मा शतक मात्र बनाउन पनि धेरै कठिन हुन्छ । तर केहि खेलाडिहरुले भने झन्डै दोहोरो शतक समेत बनाएका छन् ।

आज हामी आइपीएल टि–२० ईतिहासमा शतकभन्दा बढी रन बनाएका १० खेलाडीहरुको बारेमा चर्चा गर्दैछौँ। बाँकि भिडियोमा ।

Skip This
Skip This
Logo