नेपालले टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध टस हारेको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

प्रतिक्रिया