रचना रिमालको ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक (भिडियोसहित)

रचना रिमालको ‘सम्झि किन रुन्थेँ म’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ ।

असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन् ।

भिडिओमा बिभिन्न टेलिसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासँगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ । गायक स्वयंकै निर्देशन रहेको भिडिओ Tv 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

Skip This
Skip This
Logo