काठमाडौं । २०७६ को सुरुवातमा नै कमेडी चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनमा आउँदैछ । महसञ्चारको प्रस्तुति चलचित्र ‘दाल भात तरकारी’ यहि शुक्रबार अर्थात बैशाख २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त चलचित्रमा हरिवंश आचार्य र निरुता सिंहले एउटै स्क्रिन शेयर गरेका छन् । लामो समयको अन्तरालपछि निरुताले नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।
किरण केसीले निर्माण गरेको यस चलचित्रलाई उनको छोरा सुदन केसीले निर्देशन गरेका छन् । कमेडी जनारामा निर्माण गरिएको चलचित्र ‘दाल भात तरकारी’ मा हरिवंश आचार्यको लेखन रहेको छ । हरिवंश आचार्यसँग गरिएको भिडियो कुराकानीः





























प्रतिक्रिया