साताको पहिलो दिन आज कति छ सुन चाँदीको भाउ ?

साताको पहिलो दिन आज कति छ सुन चाँदीको भाउ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन बुधबार १ हजार ६ सयले घटेको थियो । यस्तै विहिबार ९ सयले रुपैयाँले घटेको थियो । शुक्रबार स्थिर रहेको सुन आज आइतबार पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ५० कायम रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo