पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु

केन्द्रबिन्दु
27
Shares

लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ। पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षिया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्।

Skip This
Skip This
Logo