सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर

सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर भएको छ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

सिधाकुरा डटकमको ‘द डार्क फाइल’ प्रकरणमा सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको बताइएको छ।

Skip This
Skip This
Logo