काठमाडौं
काठमाडौं उपत्यका लगायत देशभर भर्खरै शक्तिशाली भुकम्प गएको छ । विहान ६ बजेर ३० मिनेटमा भुकम्प गएको हो । विहानै गएको यस भुकम्पले के कति क्षति पुगेको छ भन्ने बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।
०७२ बैशाख १२ को विनासकारी भुकम्पपछि गएका सानातिना पराकम्प आउने क्रम रोकिएका छैनन् । तर आजको भुकम्प भने निकै शक्तिशाली धक्का थियो ।





























प्रतिक्रिया