एकीकृत समाजवादीको १०औं महाधिवेशन सुरू, निकालियाे र्‍याली

एकीकृत समाजवादीको १०औं महाधिवेशन सुरू, निकालियाे र्‍याली

केन्द्रबिन्दु
27
Shares

नेकपा (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सुरू भएको छ। महाधिवेशनको उद्घाटन सत्रअघि सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरूले भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेका छन् । असार २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।

Skip This
Skip This
Logo