काठमाडौँको फर्पिङ् ५ स्थित त्रिभुवन आदर्श आवासीय माध्यामिक बिद्यालयमा शैक्षिक, धार्मिक तथा सास्कृतिक महा महोत्सव संचालन भैरहेको छ। महोत्सवमा ऐतिहासिक, संगीतमय, लिलामय श्री मद्भागवत धनधान्याञ्चल बिराटनवाह महायज्ञ पनि चलिरहेको छ।
महायज्ञमा बाल योगेश्वर महाराज श्रीले कथा वाचन गरिरहेका छन् । बैशाख ३ गतेदेखि शुरु भएको महा महोत्सब आगामी ११ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
































प्रतिक्रिया