२०७६ सालको वार्षिक राशिफलः कुन कुन राशिलाई साढेसातको दशा ? (भिडियोमा)

२०७६ सालको वार्षिक राशिफलः कुन कुन राशिलाई साढेसातको दशा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

राशि नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्य, चन्द्रमा, र ग्रह आकाशमा पारगमन गर्छन । ज्योतिषहरूले यि नक्षत्रहरू माथि ध्यान दिए र यिनलाई केही विशिष्ट महत्व दिए । समय संग(संगै उनीहरूले बारहौं नक्षत्रहरूको विशिष्टताहरूलाई ध्यानमा राखेर त्यसमा आधारित बारह राशिहरूको एक प्रणाली बनाए ।

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । राशीकै आधारमा आफ्नो भाग्य कस्तो छ भन्ने कुराको जानकारी लिन सकिन्छ । २०७६ सालमा १२ वटा राशिका मानिसहरुको भाग्य कस्तो छ त ? हेर्नुहोस भिडियोमाः

 

Logo