ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ अनुसार नेपाल १२४ औँ स्थानमा पर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन नियाल्दा भ्रष्टाचारको रुप लज्जास्पद देखिन्छ ।
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार कुनै हालतमा नसहने भनेर पटक पटक प्रतिबद्धता जनाउँदै आएका छन् । हामीले यो रिपोर्टमा ०७५ मा घुस रकमसहित रंगेहात पक्राउ परेका कर्मचारीहरुको विवरण समेटेका छौ ।
यसरी पक्राउ पर्नेमा सहायकस्तरका कर्मचारीदेखि न्यायालयका हाकिमसम्म र जन प्रतिनिधिदेखि सुरक्षाकर्मी समेत रहेका छन् ।
को को हुन रंगेहात समातिएकाहरु ? हेर्नुहोस् भिडियो रिपोर्ट





























प्रतिक्रिया