ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्स लगायत कम्पनी तथा संस्थाका सञ्चालक सुधिर बस्नेत सोमबार रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयक्त इजलासबाट बस्नेत जेलमुक्त भएका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलार्इ छाडेको डिल्लीबजार सदरखोरले पुष्टि गरेको छ । बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।

Skip This
Skip This
Logo