काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भए शवहरूको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने भएको छ । मृत्यु भएका सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
शिक्षण अस्पतालले सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने र सबै शवहरूको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ ।































प्रतिक्रिया