मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले काठमाडौं उपत्यकामा वितण्डा मच्चाएको छ । बागमती र यसका सहायक नदीहरू मनोहरा, कोड्कु, हनुमन्ते, कर्मनासालगायत खोलाहरूमा जल सतह बढेपछि आसपास क्षेत्र डुबानमा परेको छ । जसले गर्दा आसपासका बासिन्दाहरु प्रभावित भएका छन् । बाढी र डुबानका कारण भौतिक क्षति पनि पुगेको छ । यसैगरी डुबानमाा फसेका काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार प्रहरीले गरेको छ ।





























प्रतिक्रिया