संगीत साधक गुरुदेव कामतको निधन

संगीत साधक गुरुदेव कामतको निधन

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । संगीत साधक गुरुदेव कामतको निधन भएको छ । लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित संगीतकार कामतको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आज बिहान सिरहास्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो । कामत नेपाल मात्रै नभई भारतसहित अन्तरराष्ट्रिय जगतमा परिचित व्यक्ति हुन् ।

Skip This
Skip This
Logo