कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्न तयारी गरेको छ । नतिजा प्रकाशनबारे आवश्यक निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ ।

गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

Logo