काठमाडौँ । अविरल वर्षाका कारण सडकमा पानी जमेपछि काठमाडौँ उपत्यकामा ट्राफिक जाम भएको छ । माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, बालाजु र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको हो ।
त्रिपुरेश्वर सडकमा पानी जमेको छ । पुरानो बसपार्क क्षेत्रमा पनि पानी जमेको छ । जसका कारण सवारी बिस्तारै चलेको छ ।





























प्रतिक्रिया