भ्रष्टाचार गर्नेको अनुहार नहेर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता, चित्रगुप्तलाई पनि जवाफ दिन तयार[भिडियोसहित]

भ्रष्टाचार गर्नेको अनुहार नहेर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता, चित्रगुप्तलाई पनि जवाफ दिन तयार[भिडियोसहित]

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । ‘मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिनँ पनि । मेरो नजरबाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रूपमा कुरा उठाउनु, हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाका साथ भन्छुः यो धर्तिको अदालतमा मात्र होइन, चित्रगुप्तका अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन ।’

Skip This
Skip This
Logo